स्थानीय तह निर्वाचन : एक लाख ४७ हजार बढीको मनोनयन दर्ता

स्थानीय तह निर्वाचन : एक लाख ४७ हजार बढीको मनोनयन दर्ता


स्थानीय तह निर्वाचन : एक लाख ४७ हजार बढीको मनोनयन दर्ता

काठमाडौँ, । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिनेको संख्या एक लाख ४७ हजार २७४ पुगेको छ। 

निर्वाचन आयोगले मंगलबार दिउँसो सवा ३ बजे दिएको अपडेटका अनुसार हालसम्म सो संख्याको उम्मेदवारी परेको हो। 

आयोगले उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको दिएको थियो। तर दलहरू पहिलो दिन उम्मेदवारी दर्ता गराउन गएनन्। 
प्रमुख पदमा मात्रै ३ हजार ४३० जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार ९७, उपाध्यक्षमा २ हजार ३८२, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी परेको हो।


प्रकाशित मिति: मंगलबार, १३ बैशाख, २०७९, २०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९