डडेलधुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित

डडेलधुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित


डडेलधुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित

काठमाडौँ, । नेपाली कांग्रेसले डडेलधुराका पूर्वपार्टी सभापति कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरेको छ। 

कांग्रेस विधानविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको कांग्रेसले जनाएको छ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ।ु 


प्रकाशित मिति: मंगलबार, १३ बैशाख, २०७९, २१:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९