आठ हजारको उम्मेदवारी फिर्ता

आठ हजारको उम्मेदवारी फिर्ता


आठ हजारको उम्मेदवारी फिर्ता

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा करिब आठ हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले अहिले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको जानकारी दिए । आयोगको कार्य तालिकाअनुसार शनिबार अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, १७ बैशाख, २०७९, १९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९