‘मैले डाक बढाबढमा भाग लिन चाहे , गठबन्धन सातदिनभन्दा बढी जादैन’ : ओली

‘मैले डाक बढाबढमा भाग लिन चाहे , गठबन्धन सातदिनभन्दा बढी जादैन’ : ओली


‘मैले डाक बढाबढमा भाग लिन चाहे , गठबन्धन सातदिनभन्दा बढी जादैन’ : ओली

काठमाडौँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन आफूले चाहे एक हप्तामा नै तोड्न सक्ने बताएका छन् ।

दिशानिर्देश कार्यक्रममा पत्रकार बिजयकुमार पाण्डेसंगको अन्तर्वातामा ओलीले भने, “मैले डाक बढाबढमा भाग लिन चाहे भने वा यो गठबन्धन तोडन चाहे भने यो गठबन्धन सात दिनभन्दा बढी जादैन ।”
उहाँले आफू डाक बढाबढमामा नगएकोले  गठबन्धन टिकेको बताए । 

उनले अहिले बनेको गठबन्धन कुनै सिद्धान्त आर्दश विना नै बनेको नभई स्वार्थका लागि सवै एकजुट भएको बताए ।

अध्यक्ष ओलीले भने , “मैले अस्ति शेरवहादुर देउवालाई भने यदि राजनीतिकलाई लयमा लैजाने हो भने । तपाईं (देउवा)संग भन्दा बजारमा डाक बढाबढ गर्दा क्रयशक्ति मेरो बढी छ  म लिलाम बढाबढमा भाग लिन्छु कि लिदैन भन्ने बेग्लै कुरा हो ।”

 


प्रकाशित मिति: मंगलबार, २० बैशाख, २०७९, २२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९