बालेन साह स्थापितभन्दा दुई हजारको मतान्तरले अगाडि

बालेन साह स्थापितभन्दा दुई हजारको मतान्तरले अगाडि


बालेन साह स्थापितभन्दा दुई हजारको मतान्तरले अगाडि

काठमाडौँ, । काठमाडौँ महागरपालिकामा बालेन्द्र साह दोब्बर मतले अगाडि रहेका छन् । स्वतन्त्र उम्मेदवार साहले  चार हजार १३९ ल्याएका छन् ।

उनका निकटत प्रतिद्धन्दी नेकपा (एमाले)का केशव स्थापितले  दुई हजार १२८ मत ल्याएका छन् ।

तेस्रोमा नेपाली कांग्रेसकी सिर्जना सिंह  एक हजार ९३४ मत ल्याएकी छन् । साहले शुरुदेखि नै अग्रता लिएका छन् । 


प्रकाशित मिति: आइतबार, १ जेठ, २०७९, २०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९