चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुखमा सीता थापा निर्वाचित

चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुखमा सीता थापा निर्वाचित


चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुखमा सीता थापा निर्वाचित

काठमाडौँ, । सिन्धुपाञ्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुखमा सीता थापा बिजय भएकी छन् ।

नेकपा (एकिकृत समाजवादी)बाट उम्मेदवार बनेकी थापाले नौ हजार ७२६ मत ल्याई बिजय भएकी हुन् । उनले नेकपा (एमाले)की उपप्रमुखकी उम्मेदवार बालकुमारी सापकोटालाई पराजित गरेकी हुन् । सापकोटाले ६ हजार ८७७ मत ल्याएकी थिइन ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा थापा एमालेबाट उम्मेदवार बनेकी थापा पराजित भएकी थिइन । तर यसपटक भने एमाले उम्मेदवारलाई हराएर उनी निर्वाचित भएकी छन् । थापा अनेरास्ववियुको सचिवालय सदस्य समेत रहेकी थिइन् । 

सोही नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याई बिजय भएका छन् । 

 


प्रकाशित मिति: मंगलबार, ३ जेठ, २०७९, २०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९