भरतपुरमा रेणु दाहाल करिव दुई हजारले बिजय भन्दा अगाडि

भरतपुरमा रेणु दाहाल करिव दुई हजारले बिजय भन्दा अगाडि


भरतपुरमा रेणु दाहाल करिव दुई हजारले बिजय भन्दा अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा ३० हजार १५० मत गणना सकिएको छ।

अहिलेसम्मको मतगणनामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले एक हजार ९९१ मतको अग्रता लिएकी छन्।‍ उनले एघार हजार ४७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले नौ हजार ५६ मत ल्याएका छन्।

कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले चार हजार ९४२ मत ल्याउका छन्। उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २०४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले सात ३५० मत पाएकी छन्।


प्रकाशित मिति: बुधबार, ४ जेठ, २०७९, १८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९