दैलेखको आठबीस नगरपालिकाको उपप्रमुखमा कल्पना थापा निर्वाचित

दैलेखको आठबीस नगरपालिकाको उपप्रमुखमा कल्पना थापा निर्वाचित


दैलेखको आठबीस नगरपालिकाको उपप्रमुखमा कल्पना थापा निर्वाचित

दैलेख, ।  दैलेखको आठबीस नगरपालिकामा बहुमत वडासहित नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।

नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार तर्कबहादुर बडुवालले ५३२७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रेम प्रकाश शाहीले ५०६६ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा एमालेका कल्पना थापा विजयी भएकी छन् । उनले ५११३ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी निशा थापाले ४९६५ मत ल्याइन । 


प्रकाशित मिति: बुधबार, ४ जेठ, २०७९, १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९