यी हुन् एकिकृत समाजवादीले जितेका स्थानीय तह

यी हुन् एकिकृत समाजवादीले जितेका स्थानीय तह


यी हुन् एकिकृत समाजवादीले जितेका स्थानीय तह

काठमाडौँ, । नेकपा (एकिकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनमा ११ वटा पालिका प्रमुख र १७ उपप्रमुख पदमा निर्वाचित भएको छ । 
नेपाली कांग्रेस र माओवादी केन्द्रसंग गठबन्धन गरेको एकिकृत समाजवादीले १० प्रमुख र १७ उपप्रमुख जितेको हो । तिमध्ये चार नगरपालिकाको प्रमुख र सात गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै पाँच नगरपालिकामा उपप्रमुख र १२ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन् । 
 एमालेसंग पार्टी विभाजन गरि एकिकृत समाजवादी पार्टी माधवकुमार नेपालको नेतृत्व गठन भएको छ । 

यी हुन एकिकृत समाजवादीले जितेका प्रमुख 

१.कपुरकोट गाउँपालिका, सल्यान - दुर्गा पुन

२. खाँडाचक्र नगरपालिका, कालिकोट - कमल शाही

३.छार्काताङसोङ गाउँपालिका, डोल्पा - सेनाङ गुरुङ

४. काइके गाउँपालिका, डोल्पा - अंगद कुमार राना

५. धुनिवेशि नगरपालिका, धादिङ - बालकृष्ण आचार्य

६.राजदेबी नगरपालिका, रौतहट - भिखारी यादव

७.तामाकोसी गाउँपालिकाको,दोलखा- प्रोण प्रताप केसि

८.उदयपुरगढी गाउँपालिका, उदयपुर - मान बहादुर केछप्की मगर

९.रौतहटको गौर नगरपालिका, रौतहट - शम्भु शाह

१०.सखुवानान्कारकट्टी गाउँपालिकाको, सिरहा- केदारनाथ यादव

११. डोल्पोबुद्द गाउँपालिका, डोल्पा - कार्मा छोवल गुरुङ

यी हुन जितेको उपप्रमुख 

 

१. ज्वालामुखी गाउँपालिका, धादिङ - धर्मबहादुर अर्याल

२.चौतारा साँगाचौकगढी, सिन्धुपाल्चोक - सीता थापा

३.बुङ्गल नगरपालिका, बझाङ - धन बहादुर बोहरा

४.सन्दकपुर गाउँपालिका, इलाम - हरी बहादुर लुङ्गेली

५.मेरिङदेन गाउँपालिका, ताप्लेजुङ - दुर्गाहाङ चोङहाङ

६..नौमुले गाउँपालिका, दैलेख - गंगा बहादुर शाही

७.. बराहपोखरी गाउँपालिका, खोटाङ - भुवलराज राई

८.. सभापोखरी गाउँपालिका, संखुवासभा - लक्ष्मी चापागाईं

९. पाँचखपन नगरपालिका, संखुवासभा - सुमुना श्रेष्ठ

१०.मादी गाउँपालिका, कास्की - देविजंग गुरुङ

११.राजदेबी नगरपालिका, रौतहट- राजकुमारी शाह

१२.बेनीघाटरोराङ गाउँपालिका, धादिङ - टापबहादुर श्रेष्‍ठ

१३.रामारोशन गाउँपालिका, अछाम - ताराप्रसाद खनाल

१४.छबिसपाथिभेरा गाउँपालिका, बझाङ - लछिमन बोहरा

१५.डोल्पोबुद्द गाउँपालिका, डोल्पा - पेम्मा धोर्चे गु्रुङ

१६.गौर नगरपालिका, रौतहट - शैलकुमारी शाह

१७. शुक्लाफाँटा नगरपालिका, कंचनपुर - माधव पन्त

 


प्रकाशित मिति: बुधबार, ४ जेठ, २०७९, २१:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९