९० हजार मतगणना हुँदा बालेनको ३३ हजार, स्थापित र सिंहको यस्तो मत

९० हजार मतगणना हुँदा बालेनको ३३ हजार, स्थापित र सिंहको यस्तो मत


९० हजार मतगणना हुँदा बालेनको ३३ हजार, स्थापित र सिंहको यस्तो मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ३३ हजार २६० मत पाएका छन् । उनको अग्रता निरन्तर कायमै छ ।
९० हजार २९२ मत गणना हुँदा बालेनले  ३३ हजार २६० मत ल्याएका छन्। उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन्। स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।

 


प्रकाशित मिति: शनिबार, ७ जेठ, २०७९, ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९