लम्किमा मेयर र उपमेयर दुवै महिला

लम्किमा मेयर र उपमेयर दुवै महिला


लम्किमा मेयर र उपमेयर दुवै महिला

लम्कि ।  कैलालीको लम्कीचुहा नगरपालिकाको मुख्य दुवै पदमा महिला निर्वाचित भएका छन् । मेयरमा काँग्रेसबाट सुशिला शाही र उपमेयरमा एमालेबाट जुना चौधरी विजयी भएपछि नगरको नेतृत्व महिलाको हातमा गएकोे हो ।
शाहीले १२ हजार ७१३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिद्धन्दी महादेव बजगाईंले १० हजार ४३५ मत पाएका छन् । बजगाई) निवर्तमान मेयर हुन ।
यस्तै ृउपमेयरमा चौधरीले ११ हजार ७८ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र) की जानकीकुमार सिंहले आठ हजार ३०८ मत ल्याएकी छन् ।


प्रकाशित मिति: शनिबार, ७ जेठ, २०७९, ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९