बालेन साह स्थापितभन्दा १६ हजार बढी मतले अघि

बालेन साह स्थापितभन्दा १६ हजार बढी मतले अघि


बालेन साह स्थापितभन्दा १६ हजार बढी मतले अघि

काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा बालेन साहको अग्रता कायमै रहेको छ। उनले आफ्ना प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछाडि छाडेका छन् ।

अहिलेसम्म ९६ हजार ९४४ मत गनेर सक्दा साहले ३५ हजार ३७४ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत पाएका छन् ।

यस्तै, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत पाएकी छन् । काठमाडौँ अब ९४ हजार २४२ मत गन्न बाँकी छ ।


प्रकाशित मिति: शनिबार, ७ जेठ, २०७९, २०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९