७०७ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते

७०७ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते


७०७ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०७ पालिकाको नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसले ३१२ पालिका जितेको छ भने नेकपा एमालेले १९० पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले २८ र अन्य पार्टीले ५३ भन्दा बढि पालिका जितेका छन्।

गत वैशाख ३० गते भएको निर्वाचनको अहिले पनि केही स्थानीय तहको मतगणना भइरहेको छ ।


प्रकाशित मिति: आइतबार, ८ जेठ, २०७९, २१:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९