बलात्कारसम्बन्धी उजुरीको हदम्याद हटाउने गृहकार्य सुरु : प्रधानमन्त्री

बलात्कारसम्बन्धी उजुरीको हदम्याद हटाउने गृहकार्य सुरु : प्रधानमन्त्री


बलात्कारसम्बन्धी उजुरीको  हदम्याद हटाउने गृहकार्य सुरु : प्रधानमन्त्री

काठमार्डाँ, । सरकारले बलात्कारसम्बन्धी उजुरीको हदम्याद हटाउने गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनामा उजुरीका लागि एक वर्षे हदम्याद हटाउने गृहकार्य सुरु भएको बताएका छन् ।

बुधबार कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको नेतृत्व ध्यानाकर्षण गराउन पुगेका टोलीलाई यस्तो बताएका हुन् । ुबलात्कार घटनाको उजुरीको हदम्याद हटाउने विषयमा सरकार संवेदनशील छ । यसबारे गृहकार्य सुरु भएको छ,ु प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै सहमहामन्त्री उपाध्यायले भनिन् ।

प्रदेश र संघीय चुनावमा भने महिलाहरूको सम्मानजनक उपस्थिति हुनुपर्ने उनले बताइन् । प्रदेश र संघीय संसदको निर्वाचनमा भने महिलाहरूको सम्मानजनक उपस्थिति सुनिश्चित गर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उपाध्यायले बताइन् ।


प्रकाशित मिति: बुधबार, ११ जेठ, २०७९, २१:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९