यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित

यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित


यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित

प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको केही ऐनलाई संशोधन गरेर विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको सो प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको हो । सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको छ ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले दिएका हुन ।


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९