भीम आचार्यले भूसाललाई कारवाहीको सिफारिस गरेपछि भने–“मतदातालाई पनि कारवाही गर्नुहोस्”

भीम आचार्यले भूसाललाई कारवाहीको सिफारिस गरेपछि भने–“मतदातालाई पनि कारवाही गर्नुहोस्”


भीम आचार्यले  भूसाललाई कारवाहीको सिफारिस गरेपछि भने–“मतदातालाई पनि कारवाही गर्नुहोस्”

काठमाडौँ, । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य धनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारवाहीको सिफारिस गरेपछि अर्का स्थायी कमिटी सदस्य  भीम आचार्यले एमालेलाई मत नहाल्ने मतदातालाई पनि कारवाही गर्न पार्टीलाई आग्रह गरेका छन् ।

साामजिक संजालमा आज उनले एमालेलाई मत नहाल्ने मतदातालाई पनि कारबाहीको सिफारिस अनुशासन आयोगलाई गरेका छन् ।

उनले अगाडि भनेका छन–“अब यो बीचमा कारबाहीको प्रकृया आरम्भ गर्नुपर्छ। हामिले गरेको निर्णय ठिक हो भनेर नबोल्नेलाई या गलत हो भनेर बोल्नेलाई र सबै भन्दा महत्वपूर्ण कुरा हामीले निर्णय गरिसकेपछि मत नहाल्ने मतदातालाई कार्बाही को सिफारिस अनुशासन आयोगले गरोस्।”

 


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, २१:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९