यि हुन मन्त्रिपरिषद् बैठकका २३ निर्णयहरू

यि हुन मन्त्रिपरिषद् बैठकका २३ निर्णयहरू


यि हुन मन्त्रिपरिषद् बैठकका २३ निर्णयहरू

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले गरेका बिभिन्न २३ वटा निर्णयहरू सार्वजनिक भएका छन् ।

सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ।

२३ जेठको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो।

यस्तै बठकले हाल परीक्षणका रुपमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय पनि खारेज गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाणले जानकारी गराएअनुसार मन्त्रिपरिषद् बैठकले गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गरेको छ ।


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, २०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९