संसद बैठक : आज पनि चारवटा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने

संसद बैठक : आज पनि चारवटा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने


 संसद बैठक : आज पनि चारवटा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने

काठमाडौँ, । विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमाथि छलफलका लागि आज पनि संघीय संसद् प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अर्थ, रक्षा, शिक्षा र खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

बुधवारको बैठकमा कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र संचार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, ०९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९