आफ्नै कार्यकक्षमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात

आफ्नै कार्यकक्षमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात


आफ्नै कार्यकक्षमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ।

उनकै कार्यकक्षमा पुगेका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन्।  आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै सांसद यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेको बताइएको छ।

प्रहरीले भने सामान्य विवाद मात्र भएको तर हातपात नभएको दाबी गरेको छ। 


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, १९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९