कृषि विकास बैंक र भरतपुर विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

कृषि विकास बैंक र भरतपुर विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता


कृषि विकास बैंक र भरतपुर विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

कृषि विकास बैंकले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । बैंकले बुधबार भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको हो ।

विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ्ग कारोबारका लागि कृषि विकास बैंक लि।, प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा।र्निमल लामिछाने,उप निर्देशक डा. कृष्ण कुमार शर्मा,पूर्व संचालक डा. विनुमा श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत पिताम्वर उपाध्याय,कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता रहेको थियो भने बैंकका तर्फवाट निर्देशक रधुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्र सिंह थापा लगायतको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, २७ जेठ, २०७९, ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९