आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने

आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने


आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने

आइएमई पेले जेठ २५ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने भएका छन्।

‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर मार्फत आइएमई पेबाट ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तिर्ने मिति गुज्रिएको सात दिन भित्र भुक्तानी गर्दा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

अफर अवधिभर हरेक महिना एक बिजेताले स्मार्ट घडी जित्न सक्ने पनि कम्पनीले जनाएको छ।


प्रकाशित मिति: शुक्रबार, २७ जेठ, २०७९, ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९