‘विभिन्न वहानामा शक्तिले देशमा स्वर र हात घुसार्न खोज्दैछन’

‘विभिन्न वहानामा शक्तिले देशमा स्वर र हात घुसार्न खोज्दैछन’


‘विभिन्न वहानामा शक्तिले देशमा स्वर र हात घुसार्न खोज्दैछन’

काठमाडौँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डराएर, धम्काएर, छक्काएर वा फकाएर कुनै पनि हिसावले मुलुकको राष्ट्रियतामाथि प्रहार गर्न नपाइने बताएका छन् ।

राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घले आज एमालेको पक्षमा जनमत सिर्जना गर्न योगदान पु¥याउने कलाकारलाई आयोजित सम्मान कार्यक्रममा उनले २१ औ शताब्दी बुद्धि, न्यायको शताब्दी भएकोले न्याय सत्य विपरीतका हाम्रो राष्ट्रमाथि दुष्ष्प्रभाव पार्न नदिने सवै लाग्नुपर्ने बताए ।

उनले देशलाई माया गर्न सवैलाई आग्रह गरे । “ देशलाई माया गर्नु भनेको किस गरेर हुँदैन । देशको हकको अधिकार, सार्वभौमसत्ताको  स्वाभिमान, स्वतन्त्रताको रक्षाका निम्ति अगाडि उमिनुप¥यो,” उनले भने ।  

पूर्व प्रधानमन्त्री ओलीले मुलुकमा विभिन्न वहानामा शक्तिले स्वर र  विभिन्नले हात घुसार्न खोजिरहेको बताए ।

उनले देश विभिन्न कारणले पछाडि पर्नु परेको उल्लेख गर्दै अव पछाडि पर्नु नहुने भनाई राखे ।

 


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९