काठमाडौँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डराएर, धम्काएर, छक्काएर वा फकाएर कुनै पनि हिसावले मुलुकको राष्ट्रियतामाथि प्रहार गर्न नपाइने बताएका छन् ।
राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घले आज एमालेको पक्षमा जनमत सिर्जना गर्न योगदान पु¥याउने कलाकारलाई आयोजित सम्मान कार्यक्रममा उनले २१ औ शताब्दी बुद्धि, न्यायको शताब्दी भएकोले न्याय सत्य विपरीतका हाम्रो राष्ट्रमाथि दुष्ष्प्रभाव पार्न नदिने सवै लाग्नुपर्ने बताए ।
उनले देशलाई माया गर्न सवैलाई आग्रह गरे । “ देशलाई माया गर्नु भनेको किस गरेर हुँदैन । देशको हकको अधिकार, सार्वभौमसत्ताको स्वाभिमान, स्वतन्त्रताको रक्षाका निम्ति अगाडि उमिनुप¥यो,” उनले भने ।
पूर्व प्रधानमन्त्री ओलीले मुलुकमा विभिन्न वहानामा शक्तिले स्वर र विभिन्नले हात घुसार्न खोजिरहेको बताए ।
उनले देश विभिन्न कारणले पछाडि पर्नु परेको उल्लेख गर्दै अव पछाडि पर्नु नहुने भनाई राखे ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९