आइक्यापको एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा डा. भट्टराई

आइक्यापको एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा डा. भट्टराई


आइक्यापको एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा डा. भट्टराई

काठमाडौँ, । नेकपा (एमाले)का  स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा।.राजन भट्टराई एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् । 

चेक गणतन्त्रको राजधानी परागमा आयोजना भएको  आइक्याप स्थायी समितिको बैठकले उनलाई दुई बर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै बैठकले उक्त मञ्चको पाँचौँ बैठक र आइक्याप स्थायी समितिको ४० औँ बैठक आगामी २०२३ को अक्टोबरमा नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । 

डा. भट्टराई नेपालका तर्फबाट आइक्यापको स्थायी समिति सदस्य रहेका छन् । 


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९