एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं, । नेकपा एमालेमा चुनावी समिक्षा गर्न पार्टी केन्द्रीय कार्यलयको बैठक आज दिउसो १ बजे बस्ने भएको छ ।

बैठक केन्द्रीय कार्यलय च्यासलमा बस्ने पार्टी प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

महासचिव शंकर पोखरेलको अध्यक्षता रहेको केन्द्रीय कार्यलयले सचिवालय बैठकका एजेण्डा तय गर्नेछ । सचिवालय बैठक भोली दिउसो १ बजे बस्नेछ ।

बैठकमा मुख्यतया पार्टीले स्थानीय तहको निर्वाचनमा पाएको सफलता,केही ठाउँमा अन्तरघातका कारण भएको पराजय, एमाले र गठबन्धनलाई खसेको मतको समिक्षा र भावी रणनीति आदिका बिषयमा आधारित रहेर एजेण्डा तय गरिने भएको छ ।


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, ०९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९