चुनावको समिक्षा बैठक गर्न एमाले सचिवालय बैठक भोलि

चुनावको समिक्षा बैठक गर्न एमाले सचिवालय बैठक भोलि


चुनावको समिक्षा बैठक गर्न एमाले सचिवालय बैठक भोलि

काठमाडौं, । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्ने लगायत एजेन्डा तय गरेको हो ।

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

सचिवालय बैठक भोलि (सोमबार) दिउँसो १ बजे च्यासलमा बस्दैछ।

 

 


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९