Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौ, ३ पुस वीरगन्जबाट एक ट्रक सुपारी बरामद भएको छ । महोत्तरी जान लागेको दुई वटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइ खानतलासी गर्दा एउटामा सुपारी फेला परेको हो ।