अनेरास्ववियुको पहलमा त्रिविको ताला खोलियो

अनेरास्ववियुको पहलमा त्रिविको ताला खोलियो


अनेरास्ववियुको पहलमा त्रिविको ताला खोलियो

काठमाडौँ, । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगएको ताला १४० दिनपछि खोलिएको छ ।

अनेरास्ववियुले ताला फोड्ने धम्की दिएपछि  त्रिविको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला खोलिएको हो । 

नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो  र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आज  ताला खोलेका हुन् । 

अनेरास्ववियुका महासचिव समिक वडालले त्रिवि जस्तो शैक्षिक केन्द्रलाई महिनौदिनसम्म बन्दक बनाउन नपाइने भन्दै आफूहरुको पहलमा ताला खोलिएको बताए । उनले त्रिविमा यो वा त्यो वहानामा ताला लगाउन नपाइने बताए । 

यही जेठ २५ गते अनेरास्ववियुले तीनदिन  भित्र ताला खोलि त्रिविको काम सुचारु नबनाए  आफै ताला फोडेर त्रिवि संचालन गर्ने बताएको थियो । 

 विभिन्न माग  राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते  ताला लगाएका थिए ।

 


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, २१:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९