बुटवलको तिनाउ नदीमा शव फेला परेको छ । बुटवल- ११ प्रगतिनगर क्षेत्रमा बिहान सवा १० बजे शव फेला परेको हो ।
शव सोही वडाका ६५ वर्षीय किशोरबहादुर नेपालीको रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनी खोलामा किन गए र कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९