पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि (सूचि सहित)

पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि (सूचि सहित)


पेट्रोलमा  २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि  (सूचि सहित)

काठमाडौं  । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ ।

पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।


प्रकाशित मिति: सोमबार, २० असार, २०७९, २१:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९