बुढीगंगा नगरको ४ नम्बर वडाको मतपेटिका उठाउने क्रममा झडप

बुढीगंगा नगरको ४ नम्बर वडाको मतपेटिका उठाउने क्रममा झडप


बुढीगंगा नगरको ४ नम्बर वडाको मतपेटिका उठाउने क्रममा झडप

काठमाडौं । बाजुराको बुढिगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ ।

मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीले हवाइ फायर गरेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले भने स्थिती समान्य छ । मत पेटिका नगरपालिकामा पुर्‍याइसकिएको छ ।


प्रकाशित मिति: बिहिबार, २३ असार, २०७९, २१:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९