नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचि सहित)

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचि सहित)


नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचि सहित)

काठमाडौं ।सरकारले नेपाल प्रहरीका ३२ एसपी (प्रहरी उपरीक्षक)को एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस गरेको छ ।

नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, २५ असार, २०७९, १८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९