नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको कार्यकर्ता रहेको भन्दै आलोचना भइरहेको छ।
यसैबीच, एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले गभर्नर अधिकारी पार्टीको अर्थ तथा योजना विभागमा नरहेको स्पस्ट पारेका छन्।
विभागका प्रमुखसमेत रहेका भूसालले पार्टीको कमिटी र विभागमा गभर्नरलगायत सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको स्पस्ट पारेका हुन्।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९