राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा


राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

 नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन् ।

बुधबार एक पत्रकार सम्मेलन गर्दै पुबुदुले व्यक्तिगत कारणले गर्दा आफूले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदुले राजीनामा दिएको पुष्टि गरेको छ । मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।


प्रकाशित मिति: बुधबार, ४ साउन, २०७९, १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९