इन्जिनमा समस्या देखिएपछी पुनः पोखरा फर्काइयो यति एयर

इन्जिनमा समस्या देखिएपछी पुनः पोखरा फर्काइयो यति एयर


इन्जिनमा समस्या देखिएपछी पुनः पोखरा फर्काइयो यति एयर

पोखराबाट ४५ यात्रु बोकेर आज शुक्रबार विहान काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरेको छ ।

८ः५४ मा उडेको जहाज ९ बजे पोखरा विमानस्थल फर्किएर आकस्मिक अवतरण गरेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिएका छन् ।

एटीआर ७२ जहाजको इन्जिनमा समस्या आएपछि विमान फर्काइएको हो । विमान सामान्य अवस्थामै अवतरण गरेको सुवेदीले बताए । विमानमा समस्या हुँदा नजिकैको विमानस्थलमा त्यो जहाजलाई प्राथमिकतामा राखेर अवतरण गराइन्छ ।


प्रकाशित मिति: शुक्रबार, १३ साउन, २०७९, १२:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९