नेता गिरीको स्वास्थ्य अवस्था सुधारन्मुख

नेता गिरीको स्वास्थ्य अवस्था सुधारन्मुख


नेता गिरीको स्वास्थ्य अवस्था सुधारन्मुख

काठमाडौँ, । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । 

मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको गिरीको स्वास्थ्य अवस्था  सुधारान्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए । 

“उहाँको स्वास्थ्य परीक्षण गर्दा केही सामान्य अवस्थामा रहेका छन र केही छैनन” उनले भने “अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।”

अस्पतालका डा. पंकज बर्मनको नेतृत्वमा रहेको चिकित्सकको समूहले गिरीको उपचार गरिरहेको छ । 

नेता गिरीलाई क्यान्सर रोग लागेपछि गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।

 


प्रकाशित मिति: आइतबार, १५ साउन, २०७९, १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९