पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध


पृथ्वी राजमार्ग   अवरुद्ध

काठमाडौं,अविरल वर्षासगैँ  खसेको  पहिरोले  पृथ्वी राजमार्ग अवरुद्ध भएको  छ ।  प्रहरीका अनुसार बिहान ८।५० बजे पृथ्वी राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै  माथिबाट   पहिरो झरेर   सडक दुइतर्फी अवरुद्ध भएको हो ।

   मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन  पहल गरिरहेको  चितवन जिल्ला  प्रहरी कार्यालयका  प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, १७ साउन, २०७९, १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९