कांग्रेस नेता भण्डारीको सवै पारामिटर सामान्य

कांग्रेस नेता भण्डारीको सवै पारामिटर सामान्य


कांग्रेस नेता भण्डारीको सवै पारामिटर सामान्य


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी सवै पारामिटर सामान्य रहेको जनाइएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका डा. भण्डारीको सवै पारामिटर सामान्य रहेको उनको उपचारमा संलग्न डा. धनन्जयले दिएको डा.भण्डारीका भाई माधव न्यौपानेले जानकारी दिए ।  

डा. भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनोअक्साईडको मात्रा देखिएको छ । 

डा. धनन्जयका भनाई अनुसार हाल तल्लो भागमा मात्र कार्वन मोनोअक्साईड रहेकोले हृदयमा असर नपर्ने भएको छ ।

डा. भण्डारीको पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप ईन्जुरी रहेको कारण सोचे भन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तीमा १–२ घण्टा राख्नु पर्ने नियम रहेको कारण दोस्रो अप्रेशन हिजो गर्न नसकिएको जानकारी डा. मुकेशले दिए ।

 


प्रकाशित मिति: शनिबार, ६ फागुन, २०७९, ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९