बामपन्थी नेता डा. मधुराप्रसाद श्रेष्ठको निधन

बामपन्थी नेता डा. मधुराप्रसाद श्रेष्ठको निधन


बामपन्थी नेता डा. मधुराप्रसाद श्रेष्ठको निधन

काठमाडौँ, । पूर्व स्वास्थ्य मन्त्री प्राडा.मधुराप्रसाद श्रेष्ठको निधन भएको छ ।

८८ वर्षीय प्राडा श्रेष्ठको आज विहान माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक प्राडा बसन्त पन्त बताए । 

 प्राडा श्रेष्ठको कोभिड पछि छातीको समस्याले सताउने गरेको थियो । 

२०४६ सालको जन आन्दोलनपछि स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको मन्त्रिमण्डलमा प्राडा श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए ।

त्यसभन्दा अघि नै उनी नेपालको चिकित्सा शिक्षालाई आधुनिकीकरण गर्ने र समुदायसम्म लैजाने प्राध्यापकको रुपमा चिनिई सकेका थिए ।


प्रकाशित मिति: सोमबार, ८ फागुन, २०७९, ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९