निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)

निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)


निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं निजामती कर्मचारी अस्पतालले विभिन्न पदमा रोजगारीको अवसर खुला गरेको छ।

अस्पतालले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो।

अस्पतालले एक सय १० भन्दा बढी जनालाई खुला/समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।


प्रकाशित मिति: मंगलबार, ३० फागुन, २०७९, ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९