नयाँ आईजीपी नियुक्त गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

नयाँ आईजीपी नियुक्त गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै


नयाँ आईजीपी नियुक्त गर्न आज  मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज सरकारले नयाँ नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ती गर्दै छ ।

नयाँ आईजीपी नियुक्त गर्न आज दिउँसो ४ बजे  मन्त्रिपरिषद् बैठक बस्दै छ । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आजबाट अवकाशमा जाँदै छन् । आज उनलाई बिदाइ गरिने छ । सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा एआइजीमा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य मध्ये एक जनाले आज आइजीपीको फुली लगाउने छन् ।  


प्रकाशित मिति: शुक्रबार, १० चैत, २०७९, ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९