प्रधानमन्त्री प्रचण्ड लेखराज भट्टलाई भेट्न घर पुगे

प्रधानमन्त्री प्रचण्ड लेखराज भट्टलाई भेट्न घर पुगे


प्रधानमन्त्री प्रचण्ड  लेखराज भट्टलाई भेट्न घर पुगे

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  नेकपा एमालेका सचिव लेखराज भट्टको घर पुगेका छन् । 

पूर्वमाओवादी नेता भट्टको निम्तो स्वीकार्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड उनको कैलालीको अत्तरियास्थित नेता भट्टको निवासमा निवास पुगेका हुन् । 

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री सुदूरपश्चिम गएका हुन् । 

नेकपा भंग भएपछि लेखराज माओवादीमा नफर्की एमालेमा बसेका थिए । अहिले उनी एमालेको सुदूरपश्चिम इन्चार्जसमेत छन् । 

लेखराजले माओवादी छोडेपछि प्रचण्डले केही रात आफू सुत्न नसकेको बताएका थिए । 


प्रकाशित मिति: आइतबार, २६ चैत, २०७९, ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९