धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण

धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण


धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं । धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।

आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको छ।

हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा  आकस्मिक अवतरण अवस्थामा फेला पारेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले  बताए । 

पाइलट र अर्का एक जना हेलिकप्टरमा थिए। उनीहरू सुरक्षित छन्।


प्रकाशित मिति: आइतबार, २६ चैत, २०७९, १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९