भोलिसम्म राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज हुने

भोलिसम्म राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज हुने


भोलिसम्म राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएसँगै भोलि डिस्चार्ज हुने भएको छ । भारतस्थित नेपाली दूतावासले भोलिसम्म उनको डिस्चार्ज हुने जानकारी दिएको हो ।

स्वास्थ्यमा समस्या आएसँगै केही दिनदेखि राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा राम्रो सुधार आएको चिकित्सकहरूले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, १६ बैशाख, २०८०, २१:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९