नक्कली शरणार्थी प्रकरणमा फरार लक्ष्मी महर्जन पक्राउ

नक्कली शरणार्थी प्रकरणमा फरार लक्ष्मी महर्जन पक्राउ


नक्कली शरणार्थी प्रकरणमा फरार लक्ष्मी महर्जन पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएपछि फरार अवस्थामा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको प्रहरी स्रोतले जनाएको छ ।  प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो ।

 


प्रकाशित मिति: शुक्रबार, १२ जेठ, २०८०, १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९