सुनको मूल्य घट्यो, यस्तो छ बजारभाउ

सुनको मूल्य घट्यो, यस्तो छ बजारभाउ


सुनको मूल्य घट्यो, यस्तो छ बजारभाउ

काठमाडौं । साता कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य रुपले घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ७ हजार ६ सय रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँले कारोबार भैरहेको छ ।

 


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९