काभा महिला भलिबलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो


काभा महिला भलिबलमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्रो भएको छ। नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पहिलो सेट २५-२० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्किएको थियो । तेस्रो र चौथो सेट २५-१५ र २५-१३ मा जितेर नेपालले तेस्रो स्थान पक्का गरेको हो ।

 


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९