श्रम स्वीकृति लिने ५५ लाखभन्दा बढी

श्रम स्वीकृति लिने ५५ लाखभन्दा बढी


श्रम स्वीकृति लिने ५५ लाखभन्दा बढी

काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ५५ लाखभन्दा बढी रहेको छ ।

आइतवार सङ्घीय संसद्मा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार २०७९ फागुन मसान्तसम्म श्रम स्वीकृति लिनेको संख्या ५५ लाख २६ हजार ७०४ पुगेको छ ।

चालू आवको फागुन मसान्तसम्म यो संख्या ३ लाख ३७ हजार १४४ छ ।

 


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९