आजकाे विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९८.४४ रूपैयाँ पुग्याे

आजकाे विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९८.४४ रूपैयाँ पुग्याे


आजकाे विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९८.४४ रूपैयाँ पुग्याे

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

 आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ३५ पैसा र बिक्री दर १४१ रूपैयाँ ९९ पैसामा किनबेच हुनेछ ।

  बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा तथा क्यानेडियन १ को खरिददर ९७ र बिकी दर ९८.४४ रहने छ ।

यता, क्यानेडियन १ को खरिददर ९७ र बिकी दर ९८.४४ मा काराेबार हुनेछ  ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहने छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७८ रुपैयाँमा किनबेच हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १२.१७ रुपैयाँ  छ भने बिक्री दर १२ रुपैयाँ  २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 


प्रकाशित मिति: मंगलबार, १६ जेठ, २०८०, ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९