घरायसी विवाद हुँदा भाइले गरे दाइको हत्या

घरायसी विवाद हुँदा भाइले गरे दाइको हत्या


घरायसी विवाद हुँदा भाइले गरे दाइको हत्या

काठमाडौँ । काठमाडौँको ओमबहालमा धारिलो हतियार प्रहारगरी भाइले आफ्नै दाजुको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका(२३ ओमबहालमा गएराति २५ वर्षीय भाइ सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या गरेका हुन् ।

सुरजलाई काठमाडौंको सिफलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका दाजुभाइबीच घरायसी विवाद हुँदा दाजुलाई ह्यामर र धारिलो हतियार प्रहारगरी गरी सुरज फरार भएका थिए ।

आफन्तले दाजुको हत्या भएको मंगलबार बिहान मात्रै प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, ३० जेठ, २०८०, १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९