१२ हजार परीक्षण गर्दा ११६७ जनामा संक्रमण

१२ हजार परीक्षण गर्दा ११६७ जनामा संक्रमण


१२ हजार परीक्षण गर्दा ११६७ जनामा संक्रमण

काठमाडौँ, । दैनिक कोरोना संक्रमण  बढिरहेको छ । आज पछिल्लो २४ घण्टामा ११६७ नयाँ संक्रमित थपिएको छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा‍।संगीता कौशल मिश्राले पीसीआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट  ३२६  जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् । 
२४ घण्टामा ८ हजार ८४८ पीसीआर र ३ हजार ७८३ एन्टिजेन गरी १२ हजार ६३२ नमुनाको परीक्षण गरिएको थियो । उनका अनुसार संक्रमण दर ९ प्रतिशत पुगेको छ । 

२४ घण्टामा २२४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २ जनाका मृत्यु भएको छ ।


प्रकाशित मिति: आइतबार, २५ पुस, २०७८, १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९